Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीद्धारा देशवासीलाई सम्बोधन


    मंगलबार, चैत्र ३१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा  देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीले भोलि बिहान ८ बजे देशको नाममा सम्बोधन गर्ने तयारी भएको उच्च स्राेतले बताएङ्काे छ । नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार