Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैशाख  ७ देखि ११ सम्म दोस्रो डोजकाे खोप लगाइने


    मंगलबार, चैत्र ३१ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको छ ।

    गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी वैशाख  ७ देखि ११ वैशाखसम्म दोस्रो डोजकाे खोप लगाउन सुरु गर्ने स्राेतले बताएको हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार