काठमाडौं । सोमबार संसदको विशेष समयमा बाेल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको संसोधित नयाँ नक्सा नराखिएकोमा आपत्ति जनाएकी छन् ।
राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटी गरेको भन्दै भुसालले आपत्ति जनाएकी हुन् ।
भूमि फिर्ता ल्याउन सरकार गम्भीर नभएको, पाठ्यक्रममा समावेश गर्न रोकिएको र नेपाली भूमिमा पूर्वाधार निर्माणका काम भइरहदा पनि उपयुक्त कदम नचालिएको आरोप लगाउदै उनले प्रधानमन्त्रीको जवाफ मागेकी छन् ।
२७ गते राष्ट्रपतिबाट प्रदान भएको विभूषणमा नयाँ नक्सा नरहेको भन्दै उनले यस्ताे गम्भीर भूल सरकारले किन गरेको छ भन्ने संसदले जान्न चाहेकाले प्रधानमन्त्रीले संसदमा आएर यसको जवाफ दिनु पर्ने बताएकी छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend