Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पानी ट्यांकीमा डुबेर बालिकाको मृत्यु


    सोमबार, चैत्र ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा एक निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

    दाङकी ५ वर्षीया रोशिका चौधरीको अन्डरग्राउन्ड पानी ट्यांकीमा डुबेर मृत्यु भएको स्राेतले बताएकाे छ ।

    बालिका डुबेको देखेपछि उनलाई मदरल्यान्ड अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ पुर्‍याउँदा उनलाई मृत घोषणा गरेको स्राेतले जानकारी दिएकाे छ ।

    दाङ बस्ने उनीहरू केही समयअघिमात्रै काठमाडौंमा आमाको उपचारका लागि आएका थिए। मृतकका बुवा सो घरमा काम गर्थे। 

      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार