Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस पदाधिकारीहरूको बैठक बस्दै


    आइतबार, चैत्र २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको पार्टी पदाधिकारीहरूको बैठक आज बस्दै छ । 

    पार्टी सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

    ‘आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ’, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। 

    ‘पौडेलका अनुसार १४ औं महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो। 

    कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिकाटायर पारेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार