Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोबाइल पड्किदा एक महिला गम्भीर घाइते


    शुक्रबार, चैत्र २७ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भोजपुर । चार्जमा राखेको मोबाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् ।

    भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार