Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • काँग्रेस उपसभापतिमा सीता गुरुङको उम्मेदवारी दर्ता 


    मंगलबार, असोज २० २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले उपसभापतिमा उम्मेदवारी दिएकी छन्।

    कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापतिमा उम्मेदवारी दिएकी हुन्। उनी यसअघि केन्द्रीय सदस्य थिइन्।

    गुरुङ कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन्। उनले यसपटक पदाधिकारीतर्फ उपसभापतिमा दाबी प्रस्तुत गरेकी हुन्।

    कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। मंगलबार साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार