Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला, नारायणगढ-काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी रोक


    मंगलबार, असोज २० २०८३
    150
    Shares
    sf7df8f}F, !* c;f]hM l6s6 sfp06/df ;j{;fwf/0f b;}F kj{ glhlsP;Fu} 3/ hfgsf nflu sf7df8f}Fsf] gofF a;kfs{sf] l6s6 sfp06/df a;sf] l6s6 lng nfOg a;]sf ;j{;fwf/0f . of] jif{ clxn];Dd b;F}sf] nflu oftfoftsf] clu|d l6s6 a'lsª v'n]sf] 5}g M xl//fd e]6'jfn÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। दसैं घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला भएको छ ।

    आज यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकपछि यस्तो निर्णय गरेको हो । घटस्थापना २५ असोजमा परेको छ ।

    त्यसैगरी नारायणगढ-काठमाडौं सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

    निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ-काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन । तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गुड्न पाउने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार