Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताको समय २ घण्टा थप


    मंगलबार, असोज २० २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय थप गरिएको छ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय थप गरेको हो। मंगलबार साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय थप गरिएको सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

    यसअघि मंगलबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। अहिले उम्मेदवारी दर्ता गर्ने क्रम चलिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार