Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • एमाले स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत


    बिहिबार, असोज ८ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ।

    आज बसेको सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थानीय कमिटी सदस्यमा मनोनीत गरेको हो। अब उनीहरूको नाम केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ ।

    एमालेको आजको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार