Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै 


    बिहिबार, भाद्र ४ २०८३
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधन गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ

    कार्यदलले पूर्णता पाएसंगै आज दिउँसो २ बजे संसदीय दलको कार्यालय (सिंहदरबार) बस्ने बैठक बस्न लागेको हो।

    रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलमा सबै सदस्य चयन गरिएका हुन्।

    उक्त कार्यदलमा पन्ध्र जनाको टोली रहेको बैठक सचेतकसमेत रहेका कार्यदलका सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार