काठमाडौं । गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुरका प्रमुखसहित ३३ एसएसपीको सरुवा गरेको छ ।
सोमबार गृहमन्त्रीस्तरीय निर्णयका आधारमा एसएसपीको सरुवा भएको हो ।
काठमाडौं परिसरको एसएसपीमा दिलीप घिमिरे र ललितपुर परिसरमा तुलबहादुर कार्की सरुवा भएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा शान्तिराज कोइरालाको सरुवा भएको छ ।
त्यसैगरी शिवकुमार श्रेष्ठ कोशी प्रदेश तालिम केन्द्र बिराटनगर,प्रज्वल महर्जन मधेश प्रदेश तालिम केन्द्र धनुषा, वीरबहादुर बुढामगर बागमती प्रदेश तालिम केन्द्र दुधौली सिन्धुली, संजयसिंह थापा गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, दयानिधि ज्ञवाली लुम्बिनी प्रदेश तालिम केन्द्र रुपन्देही र प्रवीण धिताल सुदूरपश्चिम प्रदेश तालिम केन्द्र डोटी सरुवा भएका छन् ।
को कहाँ सरुवा भए ?






काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend