Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभा बैठक मंगलबार बस्ने गरी स्थगित


    सोमबार, जेष्ठ १८ २०८३
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि (मंगलबार)बस्ने गरी स्थगित भएको छ ।

    प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार