Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची


    सोमबार, जेष्ठ १८ २०८३
    165
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।

    बैठक सोमबार दिउँसो १ बजेका लागि आह्वान भएको संसद् सचिवालयले जनाएको छ।

    आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि छलफल हुने कार्यसूची छ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्यको अनुमान प्रस्तुत गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार