Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सबै आयोगका प्रतिवेदन एकमुष्ठ रुपमा अध्ययन गरेर कारबाही गर्छौँ: प्रधानमन्त्री


    आइतबार, जेष्ठ १७ २०८३
    255
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन शाहले सबै आयोगका प्रतिवेदन एकमुष्ठ रुपमा अध्ययन गरेर काम कारबाही गर्ने जबाफ दिएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जबाफ दिदै प्रधानमन्त्री शाहले यस्तो जबाफ दिएका हुन।

    भर्खरै सार्वजनिक भएको जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनसम्बन्धी प्रश्नको जबाफ दिँदै उनले सो बताएका हुन् । अहिले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार