Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागुऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी हवल्दार पक्राउ


    आइतबार, बैशाख १३ २०८३
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको छ।

    लागुऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

    आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा हिजो ९शनिवार० नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार