Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफूखुसी गैर हाजिर रहेका प्रहारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


    बिहिबार, बैशाख १० २०८३
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आफूखुसी गैर हाजिर भएका छ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

    प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले बिहिवार एक सूचनामार्फत सम्पर्कविहीन रहेका छ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

    गैर हाजिर भएका प्रहरीहरूको दर्नालसहितका व्यक्तिहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार