Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्च अदालतको आदेश गगन थापाको पक्षमा, देउवाको रिट खारेज


    शुक्रबार, बैशाख ४ २०८३
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वको पक्षमा आदेश दिएको छ ।

    शुक्रबार राति १० बजे सर्वोच्चले देउवा पक्षले दायर गरेको रिट खारेज गरेको आदेश दिएको हो ।

    न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाले रिट खारेज गर्ने आदेश दिएका हुन् । बिहीबार हेर्दाहेर्दैमा राखिएको रिटमा आज आदेश आएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार