Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हाजिरी जमानीमा रिहा भए बले


    शुक्रबार, चैत्र २७ २०८२
    540
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा छुटेका छन् ।

    बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका बले आज हाजिरी जमानीमा छुटेका हुन् ।

    अमेरिकामा बस्ने एक युवतीले गत शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार