Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • छुटे व्यवसायी शंकर अग्रवाल


    आइतबार, चैत्र २२ २०८२
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।

    विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरका अनुसार बयानको काम सकिएपछि उनलाई छाडिएको बताए।

    केही दिनअघि मात्रै सम्पत्ति सुद्धिकरणको अनुसन्धानको क्रममा अग्रवाल पक्राउ परेका थिए ।

    आज आइतबार सोही ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार