Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. नारायणदत्त कँडेल महान्यायाधीवक्ता नियुक्त


    आइतबार, चैत्र २२ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले महान्यायाधीवक्तामा डा. नारायणदत्त कँडेललाई नियुक्त गरेको छ ।

    आज बसेको मन्त्रिपरिषदको बैठकले कँडेललाई महान्यायाधीवक्ता नियुक्त गरेको हो ।

    महान्यायाधीवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छ । कँडेल बागलुङका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार