Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • नेपाल प्रहरीमा ठूलो जनशक्ति माग, कुन कुन पदमा आवेदन मागियो ?


    शुक्रबार, चैत्र २० २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्ति भर्नाको सूचना निकालेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास बिभागले आज विभिन्न प्राविधिक पदमा भर्नाका लागि पदपूर्तिको सूचना निकालेको हो ।

    प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आवेदन मागिएको छ ।
    सूचना प्रविधि, सञ्चार, भौतिक पूर्वाधार, सवारी, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, स्वास्थ्य र संगीत विधाका लागि जनशक्ति माग गरिएको छ ।

    सबै पदका लागि योग्यता पुगेका उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम मार्फत् अनलाइन आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार