Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले संसदीय दलको नेतामा बादल निर्वाचित, सुहाङले प्रस्तावक र समर्थक नै पाएनन्


    बुधबार, चैत्र १८ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्बिरोध निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।

    संसदीय दलको नेताको उम्मेदवारी घोषणा गरेका युवानेता सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक नै नपाएपछि बादल निर्बिरोध निर्वाचित भएका छन् ।

    बादललाई दलको नेता बनाउनका लागि एमाले महासचिव शंकर पोखरेल नै लागेपछि सुहाङ नेम्वाङको प्रस्तावक र समर्थक बस्नसमेत कोही तयार नभएपछि उनी उम्मेदवार नै हुन पाएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार