काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिपक्षी दलको नेतालाई मार्ने, घरपरिवार जलाउने धम्की दिने रास्वपा कार्यकर्तालाई एक्सन ओरियन्टेड दाबी गर्ने गृहमन्त्रीले कहिले पक्राउ गर्छन् भन्ने प्रश्न गरेका छन् ।
साम्पाङले नेपाल प्रहरीको साइबर ब्यूरोमा सोमबार टिकटकर सुनिता खड्काका बिरुद्ध ज्यान मार्ने र घर जलाउने धम्की दिएकोले कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।
टिकटकमा खड्काले आफूलाई मार्ने र घर जलाउने धम्की दिएको भिडियोसहित दिइएको जाहेरीपछि पक्राउ नगरिएकोमा उनले सामाजिक संजालमै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्–एक्सन ओरिएन्टेड गृहमन्त्रीले नेपाली नागरिकले भारी बहुमत दिई निर्वाचित गरी संसदमा पठाएको एउटा जिम्मेवार प्रतिपक्ष दलको नेतालाई मार्ने र ‘घरपरिवार जलाउने’ धम्की दिने रास्वपाका कार्यकर्तालाई कति दिन, कति हप्ता, कति महिना र कति बर्ष लगाएर पक्रन्छ ? कि आफ्नो भनेर पक्रंदैन ? त्यो सारा नेपालीले हेरिरहेका छन् है !’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend