एजेन्सी । इरानले तेल ढुवानी गर्ने मार्ग स्ट्रेट अफ होर्मुजमा लगाएको नाकाबन्दीले नेपाल, भारत, पाकिस्तान, बंगलादेशसतिका दक्षिण एशियाली देशमा इन्धन संकट बढेको छ ।
होर्मुज स्टेटको ६० प्रतिशत भाग इरानमा पर्दछ । इरानले भारतमा पठाउने इन्धन बन्द गरेको छ । जसका कारण भारतमै इन्धन संकट बढेको छ ।
यसैबीच, इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले होर्मुज जलमार्गको नाकाबन्दी जारी राख्ने चेतावनी दिएका छन् ।
नवनियुक्त सर्वोच्च नेता खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
उनको भनाइ इरानी सरकारी टेलिभिजनमा प्रसारण गरिएको थियो। खामेनीले इरानले ‘होर्मुज स्ट्रेट बन्द गर्ने विकल्प’ प्रयोग गरिरहनुपर्ने बताए ।
उनले छिमेकी देशहरूसँग इरानको नीति ुमित्रताु को रहेको बताए र यी देशहरूलाई अमेरिकी आधारहरू बन्द गर्न सल्लाह दिए ।
इरानले यी अड्डाहरूलाई लक्षित गर्न जारी राख्ने खामेनीको भनाइ छ। यसबाहेक, उनले इरानले मारिएका आफ्ना जनताको ‘बदला लिन नहिचकिचाउने बताए ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend