Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी


    आइतबार, फाल्गुन २४ २०८२
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रम संस्कृति पार्टीले खाता खोलेको छ । श्रम संस्कृति पार्टीका आरेन राई खोटाङबाट विजयी भएर पार्टीको पहिलो सिट जितेका हुन् ।

    राईले १६ हजार ६१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका वीर काजि राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् ।

    त्यस्तै नेकपा एमालेका देव विक्रम राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार