काठमाडौँ। यस पटकको आम निर्वाचनमा सबैभन्दा बढी चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्।
काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर ‘हेभीवेट’ मानिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका बालेनले पछिल्लो मत परिणाम अनुसार ४२ हजार ५४३ मत प्राप्त गरेका छन्। ओली भने बालेनभन्दा ३१ हजार १ सय १६ मतले पछि परेका छन्।
झापा-५ को पछिल्लो अपडेट अनुसार बालेन शाहको ४२,५४३ मत आउदा केपी शर्मा ओलीले ११,४२७ मत पाएको छ।
श्रम संस्कृति पार्टीका समीर तामाङले ७,१०७ मत र काँग्रेसका मन्धरा चिमरियाले १,२०२ मत पाएका छन्।त्य सैगरी नेकपाका रञ्जित तामाङले ९११ मत पाएका छन्।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend