Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुर २ मा महेश बस्नेतसंग मतान्तर बढाउदै राजीव खत्री


    शुक्रबार, फाल्गुन २२ २०८२
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर- २ को पछिल्लो विवरण अनुसार रास्वपाका उम्मेदवार राजीव खत्री अग्रस्थानमा रहेका छन्।

    बिहिबार सम्पन्न निर्बाचनको जारी मतगनमा रास्वपाका खत्रीले प्रतिस्पर्धि बस्नेतसंग मतान्तर बढाएको हो।

    हालसम्मको गणनामा खत्रीले ८ हजार ५२० मत प्राप्त गरेका छन्। नेकपा ९एमाले०का उम्मेदवार महेश बस्नेतले २ हजार ८७६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार