Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • रुपन्देही-५ मा रास्वपाको फराकिलो अग्रता


    शुक्रबार, फाल्गुन २२ २०८२
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अग्रता लिएका छन् ।

    १५६२ मत गणना हुँदा रास्वपाका उम्मेदवार तौफिक अहमद खानले ९२५ मत पाएको छन् ।

    नेकपा एमालेका खिमलाल भट्टराईले २६८, नेपाली कांग्रेसबाट भरतकुमार शाहले १९८, श्रम संस्कृति पार्टीका उम्मेदवारले ९०, नेकपाका मोहम्मद वकिल मुसलमानले ३३ र राप्रपाका मिनप्रसाद घिमिरेले १८ मत पाएका छन् । यहाँ एक लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार