Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको विजय सुरु, रञ्जु दर्शना र बिराजभक्त मतगणना नसकिँदै ‘विजयी’


    शुक्रबार, फाल्गुन २२ २०८२
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजय सुरु गरेको छ।

    काठमाडौंका दुई क्षेत्रमा रास्वपाका उम्मेदवार मतगणना नसकिँदै ‘विजयी’ बनेका हुन् ।

    काठमाडौं १ बाट रञ्जु दर्शना र ८ बाट विराजभक्त श्रेष्ठको जित निश्चित भएको हो । गन्न बाँकी मत भन्दा उनीहरूको अग्रता बढी रहेकाले जित निश्चित भएको जनाइएको छ ।

    त्यसैगरी देशका अधिकांश स्थानमा रास्वपा उम्मेदवारले अग्रता लिइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार