Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो 


    बिहिबार, फाल्गुन २१ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ ।

    देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

    देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार