Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन काठमाडौंमै फर्कियो


    बिहिबार, फाल्गुन २१ २०८२
    365
    Shares
    तस्बिर साभार : नेपाल फोटो लाइब्रेरी
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालेन्द्र साह चढेको हेलिकप्टर अवतरण गर्न नसक्दा काठमाडौंमै फर्किएको छ ।

    उनी झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् । काठमाडौंमा मत खसालेलगत्तै उनी निजी हेलिकप्टरमा झापा प्रस्थान गरेका थिए ।

    कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकि काठमाडौं फर्किएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार