Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ घण्टामा देशभर खस्यो साढे ८ लाख मत


    बिहिबार, फाल्गुन २१ २०८२
    270
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ ।

    देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो ।

    प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार