Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मतदानस्थलमा विवाद भएपछि दोलखामा हवाई फायर


    बिहिबार, फाल्गुन २१ २०८२
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।

    ‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने ।

    दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार