Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागार्जुनमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज


    बुधबार, फाल्गुन २० २०८२
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–२ स्थित तिनघरेमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले निस्तेज पारेका छन् ।

    बुधवार बिहान स्थानीय शोभ रेग्मीको घर अगाडी सडकमा रातो कपडामा बेरेर राखेको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको थियो ।

    घटनाबारे स्थानीयले खबर गरेपछि सेनाको बम डिस्पोजल टोली सो बस्तु निष्क्रिय बनाएको हो । प्रतिनिधिसभा निर्वाचन बिथोल्न खोज्ने समूहले रङको बाल्टिनमा बालुवा भरेर राखेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।

    बाल्टीबाट तार निकालेको अवस्थामा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार