सर्लाही । सर्लाहीमा मतदातालाई रकम वितरण गरिरहेको आरोपमा राष्ट्रिय मुक्ति पार्टी नेपाल निकट एक कार्यकर्ता पक्राउ परेका छन् । उक्त पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको दलसँग आवद्ध व्यक्तिलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको हो ।
हरिपुर्वा नगरपालिका–२ निवासी ६५ बर्षीय पुरुषोत्तम यादवलाई गएराति मतदातालाई नगद रकम बाँड्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बल को टोलीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही का अनुसार यादवको साथबाट २५ हजार रुपैयाँ नगद बरामद भएको छ । उनलाई हाल हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सरोज राईले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा गम्भीरतापूर्वक छानबिन भइरहेको बताएका छन् ।
पैसा बाँड्दै गर्दा पक्राउ परेका राष्ट्रिय मुक्ति पार्टीका कार्यकर्ता
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend