Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • मौन अवधिमा गलत काम भए कारवाही हुने निर्वाचन आयोगको चेतावनी


    मंगलबार, फाल्गुन १९ २०८२
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी गर्नबाट पछि नहट्ने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका हुन्।

    उनका अनुसार आयोगले पटक पटक सरोकारवाला सबैमा आचारसंहिता पालना गर्नका लागि आग्रह गर्दै आएको छ ।

    सबै सरोकारवालाहरू आचारसंहिता पालनाका लागि आग्रह गर्दै आएको उनले उल्लेख गरेका छन् ।

    कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दल र दलका उम्मेदवारले आफ्ना मतदान स्थलको ३ सय मिटर वरिपरि निर्वाचन प्रसार प्रसारका सामग्री राखेको छ भने त्यसलाई हटाउनुपर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार