Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा


    शुक्रबार, पुष २५ २०८२
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस काठमाडौं पनि विशेष महाधिवेशनको पक्षमा खुलेको छ ।

    जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ ९सबुज० ले पुस २७ गतेदेखि हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गर्दै विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जनाएका हुन् ।

    यस कांग्रेसका पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोक, उदयपुर, ललितपुर, कास्की, धनकुटा, गोरखा लगायतका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका पक्षमा ऐक्यवद्धता जनाइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार