Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


    बिहिबार, पुष २४ २०८२
    430
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसले आज पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

    कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपराह्न ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार