Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै


    बिहिबार, पुष २४ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय सांसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ ।

    विधायन व्यवस्थापन समितिको १५३ औँ बैठक बिहान ११:३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गरिने कार्यसूची तय गरिएको छ ।

    यस्तै, बिहानको ११:३० बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१५औँ बैठक पनि बस्नेछ । बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सम्बन्धमा छलफल गरिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार