काठमाडौैं । नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना आह्वान गरेको छ ।
प्रहरीले आज १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि दरखास्त माग गरेको छ ।
म्यादी प्रहरीका लागि इच्छुक आवेदकले काठमाडौंं, ललितपुर र भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सक्नेछन् । २०८२ माघ १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । उमेर हद १८ बर्ष पूरा भई ५४ बर्ष पूरा नगरेका हुनुपर्नेछ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सेवा गरी निबृत्तिभरण पाएका उपदान पाएका र वनरक्षकमा काम गरिसकेकाले निर्वाचन प्रहरी छनोटमा प्राथमिकता पाउनेछन् ।

काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend