Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित


    बुधबार, पुष २३ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

    अन्यतर्फ नेकपा उम्मेदवार नै आई नपुगेपछि काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

    निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार