Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाले आज समानुपातिकको बन्दसूची आज बुझाउने


    सोमबार, पुष १४ २०८२
    390
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले समानुपातिकतर्फको बन्दसूची आज बुझाउने तयारी गरेको छ ।

    जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाइसकेको छ ।

    नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उम्मेदवारलाई यस पटक समेट्ने नेकपाको तयारी छ ।

    यसैबीच, वाग्मती प्रदेशको समानुपातिक बन्दसूची संकलन कार्यमा लागेका इन्चार्ज गंगालाल तुलाधरले झण्डै सबै सूची आइसकेकाले सोमबार फस्र्ट आवरमा आयोग पुगेर सूची बुझाउने तयारी रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार