Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै ‘विप्लव’ समूहले गर्‍यो प्रदर्शन


    बिहिबार, कार्तिक २० २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौँमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो ।

    काठमाडौँमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो ।

    जेन जेड आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।

    अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार