Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै


    बुधबार, कार्तिक १९ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

    ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको संगठनात्मक कार्य योजना तथा प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार