Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक


    मंगलबार, कार्तिक १८ २०८२
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्री डा। धवलशम्शेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्।

    राणाले अपराह्न साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाएका हुन्। राणानिकट एक केन्द्रीय सदस्यका अनुसार आसन्न केन्द्रीय समिति बैठकमा समूहको धारणा तय गर्नका लागि बैठक बोलाइएको हो।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २७ र २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार