Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा स्थगित


    आइतबार, कार्तिक १६ २०८२
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित गरिएको छ ।

    दिउँसो १ बजेलाई तय गरिएको आजको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ । हिजो शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

    आसन्न १५औँ महाधिवेशनको मितिलाई लिएर काँग्रेसभित्र तीव्र विवाद छ । काँग्रेसमा संस्थापन र महामन्त्रीले महाधिवेशनको फरक९फरक तालिका पेश गरेका छन् । विश्वप्रकाश शर्माले त भोटिङबाटै महाधिवेशनको मिति टुंग्याउनुपर्ने बताएका छन् ।

    अब केन्द्रीय समिति बैठक एकैचोटि मंगलबारलाई बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार