Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाको फोहोर फाल्न रोकेपछि ल्यान्डफिल्ड साइट पुगे मन्त्री घिसिङ 


    आइतबार, कार्तिक १६ २०८२
    485
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि आइतबार बिहान बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् ।

    स्थानीयले यसअघि भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै केहि दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकेपछि मन्त्री घिसिङ्ग बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमनमा गएका हुन् ।

    यसअघि शनिबारदेखि स्थानीयसँग भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार