Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


    आइतबार, कार्तिक १६ २०८२
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

    बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।

    आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार