Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगे रेशम चौधरी


    बिहिबार, कार्तिक १३ २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीको टोली निर्वाचन आयोग पुगेका छन्। रेशम चौधरीसहितको टोली ड्रेस कोडसहित बिहीबार आयोगको कार्यालय पुगेका हुन्।

    नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी दर्ता गर्ने तयारी गरेका थिए ।

    नयाँ पार्टीमा जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार